FAQs Complain Problems

पेशा व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
३.०० वजे भित्र निवेदन दर्ता भएममा सोही दिन सो पछि आएमा भोलिपल्ट
जिम्मेवार अधिकारी: 
राजश्वशाखा
सेवा दिने कार्यालय: 
महाकाली नगरपालिका
सेवा शुल्क: 
महाकाली नगरपालिकाको भवन तथा बस्ती विकास मापदण्ड २०७५ ले तोके बमोजिम
आवश्यक कागजातहरु: 

१. तोकिएको ढाँचामा निवेदन २. नेपाली नागरिकता पत्रको प्रतिलिपी ३. जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी ४. आफ्नो नामको जग्गा छ वा घर नभएमा सम्बन्धित जग्गाधनीको मञ्जुरीनामा ५. व्यवसायको प्रकृति बमोजिम सो संग सम्बन्धित निकायको प्रमाण ६. सरसफाई परिचय पत्र

प्रक्रिया: 

उल्लेखित कागजात सहित सम्बन्धित व्यक्तिले न.पा.द्बारा निर्दिष्ट ढाँचा बमोजिमको फारम भरी न.पा.मा निवेदन दिएमा नगरपालिकाद्बारा उक्त व्यवसायका लागि ईजाजत दिइने छ ।